Loan Products

( नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था )
कर्जा परिचालन तथा प्रकारहरु

१. साधारण कर्जा
*समूह सदस्यलाई प्रथम पटक अधिकतम रु। १,००,०००।–
*दोस्रो पटक देखी रु।५०,०००।— को दरले वृद्धि गर्दै अधिकतम रु। ७,००,०००/- सम्म कर्जा प्रदान गर्न सकिनेछ ।
*भुक्तानी अवधिः प्रथम पटक १ वर्ष , त्यसपछि कर्जाको सीमा अनुसार १ देखी ५ वर्ष सम्म ।
*भुक्तानी गर्ने तरीकाः मासिक साँवा र व्याज
*वार्षिक व्याज १५%
*प्रशासनिक शुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

२. मौसमीरसामाजिक कर्जा ः
*समूह सदस्यले साधारण कर्जा चलाएको ५ औं किस्ता देखी मात्र प्रथम पटक अधिकतम रु।- २०,०००।—
*दोश्रो पटकदेखि रु।- १०,०००।— को दरले वृद्धि गर्दै अधिकतम रु। ४०,०००।— सम्म कर्जा प्रदान गर्न सकिनेछ ।
*भुक्तानी अवधिः प्रथम पटक १ वर्ष , त्यसपछि कर्जाको सीमाअनुसार १ देखी १ देखी १.५ वर्ष सम्म ।
*भुक्तानीको तरीकाः मासिक साँवा र व्याज
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०. ५
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

३. आकस्मिक कर्जा
*भुक्तनी अवधिः १ वर्ष सम्म
*अधिकतम सीमाः २०,०००।— सम्म
*वार्षिक व्याज १५%
*प्रशासनिक शुल्क १.५%
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*वार्षिक सुरक्षण शुल्क ०. ५
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

४. लघु उर्जा कर्जा
*यस किसिमको कर्जा समूहमा आवद्ध भएको सदस्यलाई धितो लिई वा नलिई कर्जा प्रदान गर्न सकिनेछ ।
*भुक्तानी अवधि ३ वर्ष
*अधिकतम सीमा २,००,०००।—
*वार्षिक व्याज १५%
*प्रशासनिक शुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

५.समूह अनुशासन कर्जा
*वित्तीय संस्थामा ३ वर्ष वा सो भन्दा बढी अवधि देखी संलग्न सदस्यहरु मध्येबाट अनुशासित रही नियमित रुपले कर्जा कारोबार गरेका बिशिष्ट सदस्यहरुको पहिचान गरी यो *कर्जा प्रदान गर्न सकिनेछ ।
*भुक्तनी अवधि २ वर्ष सम्म
*अधिकतम सीमा ६०,०००।—
*वार्षिक व्याज १५%
*प्रशासनिक शुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

६.कृषिकर्जा
*भुक्तनी अवधि ७ वर्ष सम्म
*अधिकतम सीमा ५,००,००० /- देखि ७,००,०००/- सम्म
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

७. लघु उद्यमकर्जा
*समूह सदस्यलाई व्यवसायको लागिप्रथम पटक अधिकतम रु। १,५०,०००।— तत्पश्चात दोस्रो पटक देखी रु। ५०,०००।— को दरले वृद्धि गर्दै अधिकतम रु। ७,००,०००/- सम्मकर्जा प्रदानगर्न सकिनेछ ।
*भुक्तनीअवधिप्रथम पटक १ वर्ष त्यसपछि कर्जाको सीमाअनुसार १ देखी ५ वर्ष सम्म ।
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*भुक्तानी तरीकामासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

८. घर, घडेरी तथा पुर्ननिर्माण कर्जा ः
*अनुशासीत सदस्यलाई रु.७,००,०००/- सम्म प्रदानगर्न   सकिनेछ ।
*भुक्तनीअवधि ७ वर्ष सम्म ।
*अधिकतम सीमा ७,००,०००/
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*भुक्तानी तरीकामासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

९. वैदेशीक रोजगार कर्जा
*भुक्तानीअवधि २ वर्ष सम्म ।
*अधिकतम सीमा २,००,०००/-
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

१०.शैक्षिक कर्जा
*भुक्तानीअवधि ३ वर्ष सम्म ।
*अधिकतम सीमा ३,००,०००/-
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*वार्षिक सुरक्षण शुल्क ०.५
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

११.आशा लघु उद्यमशीलता कर्जा
*केन्द्र समूहमा आवद्ध सदस्यहरु बाट स्वीकार योग्य धितो लिई प्रथम पटक रु. ७ लाख र दोस्रो पटक रु. १५,००,०००/-लाख सम्म लघु उद्यम व्यवसाय संचालन गर्न यो कर्जा प्रदान गर्न सकिनेछ ।
*भुक्तानी अवधि ः १० वर्ष सम्म ।
*अधिकतम सीमाः १५,००,०००/- सम्म
*वार्षिक व्याज १५%
*प्रशासनिकशुल्क १.५%
*भुक्तानी तरीकाः मासिक साँवा र व्याज
*समयमा कर्जाको किस्ता भुक्तान नगरी कर्जाको भाखा नाघ्न गएमा बाँकी रहिरहेको रकममा वार्षिक ३ प्रतिशतका दरले थप हर्जाना लाग्ने छ।
*दलित,मुक्त कमैया, वादी हलिया द्धन्द्ध पिडित एकल महिला अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उपयुक्त प्रमाणको आधारमा वित्तीय संस्थाले लिईदै आएको ब्याजदरमा १ प्रतिशतको विन्दुले सहुलियत प्रदान गरिनेछ ।

१२. व्यक्तिगत कर्जा
*समूहमा आवद्ध नभएका विपन्न तथा न्यून आय भएका व्यक्तिलाई धितो लिई यो कर्जा प्रदान गर्न सकिनेछ ।
*भुक्तानी अवधिः १० वर्ष सम्म ।
*अधिकतम सीमाः १५,००,०००/- सम्म
*वार्षिक व्याजः १५%
*प्रशासनिक शुल्कः १.५%