आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

काठमाडौं । आश लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बद्री प्रसाद दुलाल नियुक्त भएको छन् । लघुवित्तको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका दुलाललाई सञ्चालक समितिले चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । अब उनले लघुवित्तमा ४ वर्ष नेतृत्व गनृ पाउने छन् ।

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त